म्याग्दीका जनता सचेत छन पञ्चायत फर्काउदैनन ः वाम

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले आईतबार रघुगंगा गाउँपालिका ६ पाखापानीमा संयुक्त चुनावी सभा गरेका छन् । आमसभामा बोल्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहाँसीक आवश्यकता भएको बताउनुभयो । आफ्नै बहुमतको सरकार भंग गरेको र राजालाई सरकार हस्तान्तरण गरेको … Continue reading म्याग्दीका जनता सचेत छन पञ्चायत फर्काउदैनन ः वाम